उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदार एमालेमा प्रवेश

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

कपिलवस्तु, फागुन ३

नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह ( बन्टि सरदार ) आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ । एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह, आत्मजीत सिंह, राम चन्द्र जयसवाल एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिनु भयो ।
आज नै एमालेमा उहाँसगैं नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमालेले कपिलवस्तुले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई , अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई , सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा एमालेमा आज प्रवेश गर्नु भएका बन्टी सरदारले आउने स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने बताउनुभयोl आउने समयमा कृष्णनगर क्षेत्रका अन्य चर्चित नेता हरू समेत नेकपा एमालेमा प्रवेश गर्नै सचिवालय सदस्य मिर्जा राशिद वेगले बताउनुभयोl

Advertisement

लोकप्रिय