महिला शिक्षिकालाई पुन:प्रयोग गर्न मिल्ने सेनेटेरी प्याड निर्माण सम्बन्धि तालिम

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

राधेश्याम कुशवाहा,२९ सर्लाही ।।
सर्लाहीको गोडैता नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयका महिला शिक्षिकालाई पुन प्रयोग गर्न मिल्ने सेनेटेरी प्याड निर्माण सम्बन्धि ३ दिने तालिम दिईएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रको आयोजनामा गेडैता नगरपालिका वार्ड न. ६ बगदह फतेपुर स्थित श्री रामजानकी आधारभूत विद्यालयको सभा कक्षमा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको हो ।

गौडेता नगरपालिकामा संचालित समुन्नति कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य पोषण कार्यक्रममा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम, विद्यालयमा अध्ययनरत छात्राहरुको प्रजनन, महिनावारी स्वास्थ्य तथा महिनावारी स्वच्छता व्यवस्थापनलाई सहयोग पुयाउने उदेश्यले महिला शिक्षिकालाई ३ दिने महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको संस्थाको अध्यक्ष गायत्री देवीले बताईन ।

स्थानिय स्तरमा सेनेटरी प्याड प्रयोग सम्बन्धि प्रयोगमा चेतनको अभाव र आर्थिक भारका कारण समेत विपन्न परिवारका महिला तथा किशोरीहरु महिनावारीको समयमा फोहोर कपडाको प्रयोग गर्न बाध्य रहेका छन । यो तालिम प्राप्त शिक्षिकाहरु आआफनो विद्यालयका किशोरीहरुका लागि सेकेटरी प्याड निर्माण तथा प्रजनन स्वास्थ सम्बन्धि शिक्षा दिने छन । यसबाट गरिब तथा विपन्न परिवारका किशोरी प्रत्यक्ष लाभान्वित हुने छ, किशोरीले विद्यालयमा सिकेका सिप घरमा प्रयोग गर्दा स्थानिय महिलाहरु समेत अनुुसरण गर्ने उनको भनाई थियो ।
तालिममा पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड निमार्ण गर्ने तरीका तथा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विषयहरु तालिमबाट सिकेको सहभागि शिक्षिका पूजा कर्णले बताईन ।
तालिममा सिकेका सिपबाट विद्यालयमा अध्ययनरत किशोरीका लागि पुन प्रयोग गर्न सकिने सेनेटेरी प्याड निर्माण गरिने र प्रयोग कसरी गर्ने समेत सिकाउने बताईन ।

तालिममा नगरभरीका माध्यमिक तथा निम्न माध्यामिक तहका प्रत्येक विद्यालयका १ जना महिला शिक्षिकाको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रको अध्यक्ष श्री गायत्री देवि महतोले गरेकी थिईन, भने तालिमको सहजिकरण तालिम सहजकर्ता शुसिल कार्किले गरेका थिए । कार्यक्रममा सेभ द चिल्ड्रेन मलंगवाका परमानन्द मण्डल र कान्ति खडकाको पनि उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय