नेकपा एमाले कृष्णनगर लाई ठूलो झटका नगर इन्चार्ज जयसवाल जसपा मा प्रवेश

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

कपिलवस्तु, बैशाख ११

कपिलवस्तु नेकपा एमालेको प्रभाव शाली नेता शिव प्रसाद जैसवाल, जसपामा प्रवेश गर्नु भएको छ ।

आइतबार एक कार्यक्रम बिच जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, सहसराम यादव,शिवपुजन यादव , सुमन शर्मा लगाएत संयुक्त जसपाको नेताहरुको टोलिले टिका लगाई प्रवेश गराउनु भएको जसपाले जनाएको छ ।

जैसवाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज समेत रहेका एमाले बाट मेयर पद को आकांक्षी जैससवाल टिकट नपाउने निश्चित भए पछी आफू सहित युवा नेता शाहा नवाब लगाएत सयौं नेता तथा कार्यकर्ता संगै जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ ।

जयसवाल संगै नेकपा एमाले कृष्णनगर मेयर पदका अर्का आकांक्षी मिर्जा राशिद बेग भने अहिले तटस्थ अवस्थामा बसेको उनी निकट स्रोतले जानकारी दिएको छ l शिव प्रसाद जयसवाल नेकपा एमाले परित्याग गरेकाले कृष्णनगरमा एमाले लाई ठूलो झटका लागेको स्थानीय नेताहरूको आकलन रहेको छ l

जसवाल असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन्।

Advertisement

लोकप्रिय