कृष्णनगरमा मेयर उमेदवार अकरम पठानको चुनावी अभियानले छायो रौनक

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

कृष्णनगर, बैशाख १९

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl

सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान(अकरम पठान), उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव , लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् l
जसपा निकट नेता पठानलाई प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l
जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता समेत रहेका अकरम पठानले आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए। पठान छोटाे समयमा निकै लोक लोकप्रिय बन्दै गएका हुन।
आज भोली जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान , उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा जनता सामाजवादी पार्टी नेपाल लाई
लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l

Advertisement

लोकप्रिय