बाफिकोट जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए वडाध्यक्ष उम्मेदवार हरि चन्द

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रूकुम पश्चिम, बैशाख २२

रूकुम पश्चिम जिल्लाको बाफिकोट गाउँपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl
बाफिकोट गाउँपालिका वडा नं १० माओबादी केन्द्र वडाध्यक्ष पदका उमेदवार हरि चन्द जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् l

माओवादी केन्द्र निकट नेता वडाध्यक्ष पदका उमेदवार हरि चन्द लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l

हरि चन्द यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। चन्द निकै लोकप्रिय बन्दै गएका हुन।

वडाध्यक्ष पदका उम्मेदवार हरि चन्द घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l

चन्द लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार हरि चन्द आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l चन्द विभिन्न समयमा गाँउ स्तरमा खेलकूद विकासमा सहयोग, शिक्षा क्षेत्रमा सहयोग, आर्थिक विपन्नता भएका लाई सहयोग, कोरोनाको कहरमा विभिन्न ठांउ बाट आएका जनता हरूलाई घर सम्म पुर्याउन निशुल्क व्यवस्था लगायत
वडावासि माझ समाजसेवीको रूपमा परिचित छन् भने उनि पूर्व स्वास्थ्यकर्मी समेत हुन l

Advertisement

लोकप्रिय