शिवराज वडा नम्बर ६मा राजेन्द्र चौधरी जित्ने सम्भावना प्रबल

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

शिवराज, कपिलवस्तु

शिवराज नगरपालिका स्थानीय तहको चुनावमा अहिले छुट्टै रौनक छाएको छ । शिवराजको ६ नम्बर वडामा गठबन्धनका उम्मेदवार राजेन्द्र प्रसाद चौधरीको आफ्नो चुनावी दौडमा सबै भन्दा अगाडि भएको देखिन्छ।त्यस्तै यस वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिने सबैले गठबन्धनका उम्मेदवार चौधरी संग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, स्थानीय राजनीतिक सचेतकहरुले भन्छन्।वडाध्यक्ष पदका उम्मेदवार चौधरीको विकास निति, समावेशीकरण कार्यशैलीले स्थानीय वडा वासिन्दाहरू खुसीका साथ उहाँ संग सहकार्य गर्ने भएको हुँदा चौधरी चुनाव जित्ने प्रबलता रहेको छ।चौधरी राजनीतिमा आउनु भन्दा पहिले पनि सामाजिक अभियन्ताका रूपमा समाज सेवामा अहोरात्र खटेर काम गर्ने गर्दथे र पछिल्लो पटकको चुनावमा राजेन्द्र प्रसाद चौधरी नेकपा माओवादी केन्द्र बाट नै वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए, नतिजा आफ्नो पक्षमा नभए पनि सम्मानित भोट सहित कडा प्रतिस्पर्धामा थिए। वडाध्यक्षहरु मध्ये सवै भन्दा बढि सक्रिय, कर्मठ र तुलनात्मक रूपमा वडा नम्बर ६ लाई सवै क्षेत्रमा विकास गर्नेछु, भनी गठबन्धनका उम्मेदवार चौधरी प्रतिबद्धता व्यक्त गरेका छन्। चौधरी सर्वसाधारणहरुकाे सुख दुःखमा सधैं साथ सहकार्य गर्ने एक राम्रा सेवकको रूपमा पहिचान समेत बनाएका छन्। वडाध्यक्ष पदका उम्मेदवार चौधरीले भन्छन् “शिक्षा , स्वास्थ्य र अन्य क्षेत्रकाे गुणस्तरीयता देखि लिएर विकास निर्माणका कार्य तुलनात्मक रुपमा फड्को मार्ने जिकिर गर्नुभयो। मेराे कार्यकालमा भष्ट्रचार नहुने र निर्वाचन जितेर आएमा भष्ट्रचारविरुद्घ थप सशक्त भएर लाग्ने छु भनि प्रतिबद्धता जाहिर गरेका छन् ।” वडाध्यक्ष पदमा आफूलाई विजय गराउन आग्रह गर्दै जित सुनिश्चित हुने समेत उनले दावी गरे । उनले आफूले बाेलेका कुरालाई व्यवहारमा उतार्ने छु र घाेषणपत्रमा समेत समावेश गरेकाे बताए ।अधिकांश जनताकाे मन जित्ने यस वडाको कर्मठ, शालीन व्यक्तित्व र सहयोगी प्रकृतिको हुनाले वडा भित्रका समग्र चाैतर्फी विकास गर्न वडा अध्यक्षमा राजेन्द्र प्रसाद चौधरी आउनुपर्ने स्थानीयले बताउछन् ।

Advertisement

लोकप्रिय