राष्ट्रसेवक कर्मचारीबाट अवकाश प्राप्त भएपछि वडाअध्यक्षमा उम्मेदवारी, विजय निश्चित ।।

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

२७ वैशाख।।सर्लाहीको बसबरिया गाउँपालिका वार्ड न.३ भवानिपुरमा माओवादी केन्द्रबाट वडाअध्यक्षका लागि उम्मेदवारी दिएका शिव शंकर कुशवाहा भारी मतले विजयी हुने निश्चित देखिएको छ।

उहाँले आफनो जिवनको ४० बर्ष भन्दा लामो समय राष्ट्रसेवक कर्मचारीको रुपमा देश र जनताको सेवा गरि वि.स २०७८ पुष २० गते अवकाश प्राप्त भएपछि २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र को तर्फबाट वडाअध्यक्षको पदमा उम्मेदवारी दिएर आफनो राजनीतिक यात्रा सुरु गरे ।

आफनो समाज र देशको निस्वार्थ रुपमा सेवा गर्न राजनीतिकमा आएको पुर्व लेखापाल तथा वडाअध्यक्ष पदका उम्मेदवार शिवशंकर कुशवाहाले बताए ।

समाज र देशको सहि दिशा निर्देश तथा विकासका लागि राजनीतिक एउटा प्रमुख अस्त्र भएकाले राम्रो नेतुत्वले कुनै पनि समाज र राष्ट्रको कायापल्ट हुने उहाँको भनाई थियो ।

मैले लामो समय निजामती क्षेत्रमा रहेर देश र जनताको सेवा गरे, अब बाँकी रहेको आफनो जीवन समाजको समृद्धि र विकास तथा जनताको भलाईको लागि खर्चिने बताए ।

हाम्रो पालिकाका अधिकाँश जनता कृषि पेसामा निर्भर रहेका छन । चुनाव जिते लगत्तै वडा भरिका खेतमा सजिलो ढुवानी र आवतजावत हुने गरी कृषि सडकको विस्तार गरि सिँचाइका लागि विधुतिकरण गरिने प्रतिबद्धता गरे ।

उहाँको पहिलो प्राथमिकता वडाका कृषि र शिक्षा क्षेत्र रहेका छन । किसानहरूलाई समयमै मल खाद, उन्नत जातका विउ, विजन उपलब्धता, विधालयमा विषयगत शिक्षकको व्यवस्थापन गरि वडाभित्र सबै विधालयमा गुणस्तरीय शिक्षाको साथै अंग्रेज़ी माध्यमबाट पठनपाठनको व्यवस्था, अनलाइन र प्रोजेक्टरको माध्यमबाट पठनपाठन,

अपराध रोकथाम तथा नियन्त्रणका लागि बजार एरिया तथा मुख्य चौकमा सिसिटिभी जडान गरि निगरानी, वडा भित्र फ्री वाईफाई जोन, वडा भित्र रहेका मठ, मन्दिर पाटी पौवा तथा धार्मिक स्थलको मर्मत सम्भार तथा पुननिर्माण गरी संरक्षण तथा सम्बर्द्धन गरिने, अपांग तथा ज्येष्ठ नागरिकहरुको घरमै कर्मचारी पठाएर व्यक्तिगत घटना दर्ता गरिने,

स्वास्थ चौकी भित्र प्रयोगशालाको स्थापना, एम्बुलेन्स सहित बर्थिङ सेन्टर निर्माण गरी २४ घण्टै आपतकालीन सेवा सन्चालन गरिने, चौक चौकमा प्रहरी सुरक्षा विट तथा प्रतिक्षालयको स्थापना गरिने लगायत कामहरू उहाँको मुख्य चुनावी एजेन्डा रहेका छन ।

Advertisement

लोकप्रिय