सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह १२८९ मत अन्तरले विजयी

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

राधेश्याम कुशवाहा, ०२ जेठ ।।सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसले बाजि मारेको छ । धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामाअश्रय साह र उपाध्यक्षमा अकली सहनी विजयी भएका हुन ।

गाउँपालिका अध्यक्ष साह आफनो निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका फकिरा महतोलाई १२७९ मत अन्तर र उपाअध्यक्षमा अकली सहनी आफनो निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकै उम्मेदवार निलम कुमारी देवीलाई १०९९ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।

गाउँपालिका अध्यक्षमा निर्वाचित साहले ४४७७ मत प्राप्त गरेका छन, भने उपाध्यक्षमा निर्वाचित सहनीले ४५०४ मत प्राप्त गरेकी छिन।

गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गरेका थिए भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गरेकी थिईन ।

तेस्रो स्थान हासिल गरेका उम्मेदवार एमालेका अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त गरेकी थिईन।

लोसपाका विरेन्द्र प्रसाद साह १०६ र लोसपकै उपाध्यक्षमा रमपती देवी महतो १९७, जनमत पार्टीका मुरलीधर झा ६० र जनमतकै उपाअध्यक्षमा पुनम कुमारी देवी ६७, जसपाका रुप किशोर यादव ६५ र बहुजन एकता पार्टी, नेपाल का उपाध्यक्षमा अनतिया देवी यादव ७६ मत प्राप्त गरेका हुन ।

धनकौल गाउँपालिका वार्ड न. १ मा नेपाली कांग्रेसका वडाअध्यक्ष गौरी शंकर महतो, वार्ड न.२ मा नेपाली कांग्रेसकै रामबहादुर सहनी, वार्ड न.३ मा एमालेका अशोक यादव, वार्ड न. ४ मा नेपाली कांग्रेसका नरेन्द्र राय यादव, वार्ड न.५ मा माओवादी केन्द्र का उदय महतो, वार्ड न.६ मा माओवादी केन्द्रका श्यामबाबु साह र वार्ड न.७ मा नेपाली कांग्रेसकै रामलखन राय विजयी भएका हुन ।

धनकौल गाउँपालिका जम्मा ७ वार्डमा कुल मतदाता संख्या १३७३० रहेका छन, भने कुल १०४२६ खसेका रहेका छन ।

सर्लाहीमा २० पालिका रहेको छन । जसमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छन । २० वटै पालिकामा मध्ये सबैभन्दा अगाडी धनकौल गाउँपालिकामा नतिजा सार्वजनिक भएको हो ।

२० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । जिल्लामा चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।

Advertisement

लोकप्रिय