खसीबाख्रा तस्करी गाउंपालिकाकाे संरक्षण

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

कपिलवस्तु ,साउन १३

भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउंपालिकाकाे संलग्नता देखिएकाे छ । कृष्णनगर भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिई लिलाम गरेकाे कुल १४५ गाेटा खसी बिक्री वितरणका लागि विजयनगर गाउंपालिकाले सिफारिस गरेकाे तथ्य बाहिर आएकाे छ । गाउंपालिकाकाे वडा ६ का अध्यक्ष प्रेम बहादुर कलवारले साेही वडाकाे ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्र खजानी संकलन केन्द्रबाट विराज एण्ड विनित सप्लायर्स काठमाडाैंकाे नाममा बिक्रि भैसकेकाे र सम्बन्धित सबै निकायले आवश्यक सहजीकरण गरिदिन सिफारिस गरेका छन ।ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्रले ती १४५ गाेटा खसीलाई विराज एण्ड विनित सप्लायर्सका नाममा साउन १३ गतेकाे बिल नम्बर ३ काटेकाे छ जबकी वडाले एकदिन अगावै साउन १२ गते नै चलानी न २४ काे पत्रमा बिक्रि केन्द्र र सप्लायर्सकाे नाममा उल्लेख गरि सिफारिस गरिसकेकाे छ । बिक्रि केन्द्रले प्रयाेग गरेकाे पान बिलमै १७ लाख साढे ५४ हजारकाे भुक्तानी लिएकाे तथ्य शंकास्पद छ । त्यस्तै एकदिन अगावै वडाले पार्टीको नामसमेत उल्लेख गरि सिफारिस गरेपछि बिल काटिएकाे छ र पशुजन्य बस्तु बिक्रि वितरणका लागि सिफारिस वडाले भन्दा पशु शाखा र पशु क्वारेन्टाइनले गरे सान्दर्भिक हुन्थयाे जुनकी गाउंपालिकाकाे गल्ती देखाउंछ । तर गाउंपालिका प्रमुख गाेपाल बहादुर थापाले हामीले सिफारिस दिन मिल्दैन खसीवालाले कागज किर्ते गरेकाे हुनसक्ने बताए । त्यस्तै यदि सबै खसी गाउंपालिका कै उत्पादन भने भ्याटनेरि डाक्टर विजय घिमिरेले निराेगिता प्रमाणपत्र दिने आवश्यकता किन पर्याे ? तस्ता थुप्रै तथ्यले खसी तस्करी कै हुन र गाउंपालिकाले आफ्नाे उत्पादन देखाई तस्करलाई संरक्षण गरेकाे देखिन्छ ।गाउंपालिकाकाे सिमा भारतकाे बार्डर छाेएकाले विभिन्न गाउंबाट खसी तस्करी व्यापक रुपमा भइरहेकाे छ। गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे र कुल २४ लाख ६५ हजार मुल्यरकम ताेकेर लिलाम गर्ने प्रक्रिया गरिसकेको भन्सार प्रमुख जनार्दन पाैडलले जानकारी दिनुभयाे ।सभार कपिलवस्तु टाइम्स डटकम l

Advertisement

लोकप्रिय