ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

कपिलवस्तु , साउन ३०

वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा काठको तस्करी भइरहेको खुलेको छ। जिल्लाको पश्चिम क्षेत्रमा काठ तस्करीको खबर पटकपटक विभिन्न सञ्चार माध्यममा प्रकाशित भए पनि त्यो कुनै खासै असर न पर्नुको मुख्य कारण सब डिभिजन बन कार्यलयका प्रमुख रेन्जर गणेश पुरी रहेको तथ्य बाहिरीएको छ । बितेको साउन २२ गते लगभग ७ बजे कृष्णनगर १२ भदुइ गाउँको एउटा बारीमा १४ गोलिया सिसमको तस्करीका काठ रहेको जानकारी वन रेन्जर गणेश पुरीलाई गराइन्छ । त्यस पछि केही मिनेटमै काठ तस्करको फोन जानकारी गराउने ब्यक्तिलाई आउछ र बिन्ती गरिन्छ तपाई साइलेन्ट भइदिनु भनेर । फ़ेरि जानकारी गराउने ब्यक्ति बन रेन्जर पुरीलाई फोन बाट सोधे मेरो गोप्यनियता किन भङ्ग गर्नु भयो ? माल समातेर लागियो भने पुरै आरोप म माथि आयो भने मेरो सुरक्षा कसले दिने ? तर पुरीले गैरजिम्मेवारीपूर्वक कुरा गरे फोन काटियो । फेरि पछि फोन राति लगभग १० सम्पर्क गर्दा फोन उठेन , फोन नउठेपछि अन्य स्रोतबाट खोज गर्दा सबैबाट सेटिङ भएकोले काठ न उठाउन रेन्जरको आदेश रहेको जानकारी आयो । बिहान काठ तस्करबाट यो बारेमा बुझ्दा काठ रातिमा छोडीएकोले सबैलाई धन्यवाद दिए भने ठकुरापुर बनजाच बाट बुझ्दा राति कहिँ बाट नल्याएको बताए तर रेन्जर पुरीबाट बुझ्दा फेरि धम्क्याएर झुठो बोल्दै भने कि रातिमा नै हामी समातेको र बाटो बिग्रेको कारण उसैको काठ मीलमा जमानी कागजात गरेर राखेका छौ । रेन्जर पुरी पछि फेरि काठ कारोबारी बाट बुझ्दा काठ पुर्णतः मेरो सुरक्षित रहेको बनको कुनै कर्मचारी नआएको र वनकर्मचारीलाई मिलाएर नै काम भइरहेको जानकारी समेत गराए । यसबाट स्पष्ट बुझिन्छ कि काठ तस्कर र रेन्जर गणेश पुरी गहिरो सम्बन्ध छ यदि कोही सुराकी गर्‍यो भने त्यो सुराकी सुरक्षित रहनेछैन । साभार एसएम न्यूज़ डटकम l

Advertisement

लोकप्रिय