रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ ।

ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना मलमा व्यापार गर्दै आएका व्यापारी घिमिरेले गरेकाे आत्महत्या घटनामा चीन सरकार विरूद्ध नारावाजी गर्दै लुम्बिनीमा व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।चीनीयाँ नाका बन्दीका कारण व्यापारी घिमिरेले ज्यान गुमाउनु परेकाे भन्दै स्थानीय व्यापारीहरूले चीन सरकारकाे विराेध गर्नुका साथै नेपाल सरकारबाट क्षतिपुर्तिकाे माग गरेका छन् । चीन सरकार मुर्दाबाद, सरकार क्षतिपुर्ति देउ लगायतका नारा लगाएका थिए । चीन सरकारबाट स्वर्गीय घिमरेकाे परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने मांग गरिएकाे थियाे ।

नेपालका बैंकबाट लिएकाे ऋण र व्याज बुझाउन बैंकहरूकाे ताकेताले तनाव दिइरहेकाे बेला घिमिरेले चीनबाट ल्याउदै गरेकाे व्यापारका केही सामानहरू चीनिया नाकामा राेकिएपछि उनकाे आर्थिक काराेबार ठप्प हुन पुगेकाे थियाे । काराेबारलाइ सकृय बनाउन अप्ठ्यारा झेल्दै गरेका घिमिरेले सहकारीमा राखेकाे निक्षेप पनि सहकारीले दिन नमानेपछि उनले निकास नपाइ ऋणकाे प्रेसरले प्राण त्याग गरेकाे व्यापारीहरूकाे भनाइ छ ।यस अवस्थामा नेपाल सरकारले समेत व्यापारीका लागि केही गर्न नसकेकाे व्यापारीकाे गुनासाे छ । आर्थिक मन्दी झेलिरहेका व्यापारीलाइ सरकारले नीतिगत रूपमा भएपनि सहयाेग गर्नुपर्ने बेला आएकाे बताइएकाे छ । व्यापारीलाइ बचाउने दिन आएकाे अवस्थामा सरकार निरिह बनिरहेकाेले सरकारले व्यापारी बचाउ अभियान थाल्नुपर्ने माग समेत गरिएकाे छ ।

लुम्बिनीकाे खुनगाइंमा स्थानीय व्यापारीद्वारा आयाेजित विराेध प्रदर्शनमा शिव कहार, गौतम धवल, उपेन्द्र कुर्मी, शिवपाल, आशीष मौर्या, राजकुमार, अमर, श्याम लगायत सयाैंकाे सशक्त उपस्थिती रहेकाे थियाे ।सभार आनलाइन जनता डटकम l

Advertisement

लोकप्रिय