जप्रपा नेपालका उम्मेदवार मिश्र र मिर्जा प्रती जनलहर बढदै

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

    कपिलवस्तु 

 प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदकाे निर्वाचनको मिति नजिकिदै जादा कपिलवस्तुमा विभिन्न उम्मेदवारहरुकाे घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन ।

 साेहि क्रममा कपिलवस्तु क्षेत्र न. ३ प्रतिनिधि सभा सदस्यका जनता प्रगतिशील पार्टी नेपालका उमेदवार ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)  तथा ३( ख) का प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेगकाे घरदैलो तथा चुनावि अभियान कार्यक्रम तिव्र रुपमा चलिरहेको छ ।

 पछिल्लोपटक निर्वाचनको मिति नजिकिए संगै विभिन्न दलका उम्मेदवारहरु मतदाताहरुलाइ आफ्नो पक्षमा पार्नका लागि विभिन्न हत्काण्डाहरु अप्नाइरहेकाे अवस्थामा युवा नेता मिर्जा तथा विकास प्रेमी नेता मिश्र प्रती युवा तथा मतदाताहरुले उहालाई ने यसपालिको निर्वाचनमा राेज्ने दाबि गर्दै आएका छन् । 

 मिश्र   झन्डै  दुई दशक देखि निस्वार्थ भावले राजनिति गर्दै अएका तथा मिर्जा राशिद प्रती जनताकाे समर्थन

रहेको देखिन्छ । समाजमा हुने कुनै पनि सामाजिक कार्यका लागि दिनरात अफ्नो काम समेत छाेडेर जनताको सेवामा समर्पित नेता मिश्र र मिर्जा राशिद लाई यसपालिकाे चुनावमा जसरि पनि बिजयि बनाउने पार्टी समर्थ सुभचिंतक हरूको भनाइ रहेकाे छ । 

समाजमा यस्ता युवा नेताहरुले अझै पनि खाचाे रहेकाे भन्दै स्थानीय मतदाताहरुले यसपालि प्रदेश सभा सदस्यमा मिर्जा राशिद तथा प्रतिनिधि सभा सदस्यमा मिश्र नै बिजयि हुने दाबि समेत गरेका छन ।  

प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेग समाजिक, शैक्षिक लगायत अन्य क्षेत्रमा योगदान दिदै सयौं व्यक्ति लाई रोजगारी समेत दिएका छन् l मिश्र भने युवाहरुकाे राेजगारि , समाजमा देखिएको बेथिति तथम कुरितिलाइ समाप्त पारि बाटाे घाटाे ,नदि नाला ,शिक्षा ,स्वास्थ ,कृषि लगायतका क्षेत्रमा देखिएको समस्याहरुलाइ समाधान गर्दै आएको तथा अगामी दिनमा समेत निरन्तरता दिने बताए l

जनता प्रगतिशील पार्टीका उमेदवार मिर्जा तथा मिश्रले

 दिनरात जसरि जनताको सेवा लागेका थिए ,त्यसरि नै अहिले चुनावि अभियानमा जनताको विश्वास जित्न लागेका छन ।

Advertisement

लोकप्रिय