शिक्षा,स्वास्थ्य,मल,राेजगार र क्षेत्रको विकासका लागि जप्रपा लाई भाेट दिन आवश्यक छ : नेता मिश्र

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

कपिलवस्तु, कार्तिक ३०

कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु क्षेत्र नं ३ को विकासको खाका आफूले नै कोर्ने बताउनुभएको छ । आफू लामो समयदेखिको जिल्लाको तथा क्षेत्रको विकासमा योगदान दिदै आएको तथा थप विकासको क्षेत्रमा अपरिहार्य आवश्यकता रहेकाले मैदानमा उत्रिएको बताउनुभयो । जिल्लाको क्षेत्र नं ३ चन्द्रौटा, कृष्णनगर, बहादुरगंज लगायतका ठांउमा आयोजित घरदैलो तथा क्षेत्र नं ३ मा हजारौं को संख्यामा निकालिएको विशाल रैलिमा बोल्दै नेता मिश्रले यस क्षेत्रको विकासमा आफू मंत्री भएको बेलामा धेरै काम गरेको बताउनुभयो । उहाँले रानीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै तर अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिनुभयो ।आफूले क्षेत्रको विकासमा सभाहल, स्वास्थ्य चौकी, भवन निर्माण, कृषि, लगायतको क्षेत्रमा पहल गरेर बजेट ल्याएको तथा क्षेत्रको समृद्धि तथा विकासका लागि समेत जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि जनता प्रगतिशील पार्टी लाई मतदान गर्नु पर्ने आवस्यकता रहेको बताए lयश क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने र विभिन्न पर्यटकीय ठाउँकाे गुरुयोजना अनुसार विकास गर्ने बताउनुभयो । जनप्रतिधि बनेको व्यक्ति कहिल्यै पनि जनमतको अपमान हुने काम गर्न नहुने भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भन्नुभयो । आफू क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताउनुभयो । विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका हरेक सम्भावना पहिचान गरिक्षेत्र लाई आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो ।

Advertisement

लोकप्रिय