मेयर कुर्मीद्धारा समुदायक भवनको शिलान्यास, छिटै वडाबासीले प्रयोग गर्न पाउने

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

अभिमनु पटेल – रौतहट, ११ बैशाख । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा ९ आकडपाथर टोलमा सामुदायिक भवन शिलान्यास भएको छ ।
आज एक कार्यक्रम बिच समुदाय भवन निर्माणको लागि शिलान्यास कार्य गरिएको छ ।

बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँ-घरमा पूर्वाधार विकाससँगै सामाजिक विकास जनचेतना धेरै आवस्यक देखिएको बताए । भवन, नाला, सडक बिजुली र अन्य पूर्वाधारभन्दा निरन्तर चलिरहन्छ तर सामाजिक सद्भाव समुदाय बिचको भिन्नतालाई हटाएर समृद्ध समाज विकास निर्माणमा सक्रिय भई भेदभावलाई अन्त गर्न बढी महत्वपूर्ण भुमिका निर्वाह हुने खाचो देखिएको बताएका छन् ।

समाजमा धेरै अहिले पनि कमजोर वर्ग र परिवारको व्यक्तिहशर हुन जसले आफ्नो छोराछोरी बिहे, ब्रतबन्धन, भोजभतेर, वा सामूहिक समाजमा कुनै कार्य गर्न खोज्दा व्यवस्थित ठाउँ पाउन नसकेर कठिनाइक‍ो सामना गर्न बाध्य हुने भएकोले समुदाय भवन समाजमा अति आवश्यक रहेको हुनाले यस कार्यलाई अगाडि बढाइएको उनले बताए ।

समुदाय भवन निर्माण भएपछि धेरै कार्यको लागि प्रयोग हुनेछ । यो भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित भएको र यसको कुल लागत २० लाख रहेको छ भने यसबाट दुई कोठे भवन निर्माण हुने मेयर कुर्मीले जानकारी गराएका हुन । मेयर कुर्मीले ‘सामाजिक सदभाव कायम गर्न हरेक वर्ग मिलेर अगाडी बढनुपर्छ ।
भवन शिलान्यास कार्यक्रम वडाअध्यक्ष शेख प्रबेज आलमको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडाअध्यक्ष रवीन्द्र साह, उपभोक्ता समितिका अध्यक्ष लगायत अन्य समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय