नेपाल व्यूटिसियन संघको चौधौं राष्ट्रिय महाधिवेशन उद्घाटन गरे मन्त्री रिजाल

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

वीरगंज,पर्सा नेपाल व्यूटिसियन संघको चौधौं राष्ट्रिय महाधिवेशन उद्घाटन माननिय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले उद्घाटन गरेका छन्।

नेपाल व्युटिसियन संघको चौथो राष्ट्रिय महाधिवेशन उद्वाटन समारोह वीरगंज स्थित नगर गृहमा कार्यक्रम का प्रमुख अतिथि माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल‌ ले उद्वाटन गर्नुभएको हो।

अधिवेशनमा अतिथिहरुको रूपमा माननीय प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री,वीरगन्ज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को सहभागीता थियो।

उद्वाटन समारोह कार्यक्रम भगवती खडका को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल को प्रमुख अतिथीयतामा भएको कार्यक्रममा विशिष्ट अतिथी सांसद अजय कुमार चौरसिया,प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री,प्रदेश सभा सदस्य शंकर चौधरी,अतिथि नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्साका सचीव तथा वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम,प्रदेश सभा सदस्य श्याम पटेल,महेन्द्र प्रसाद यादव,अजय कुमार राई, पर्सा निर्वाचन क्षेत्र नं.२ का सभापति महमद साबुदिन,जगरनाथपुर गाउपालिकाका प्रमुख श्रीकान्त यादव,नेपाली कांग्रेस पर्साका सह-सचिव नवीन सिंह,नेपाली कांग्रेस पर्साका नेता शंकर चौधरी,प्रधुमन चौहान,मनोज यादव,नेपाल तरुण दल पर्साका अध्यक्ष बिकाश तिवारी,धर्मराज यादव,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,राहुल गुप्ता लगायतको उपस्थित थियो।

सो उद्घाटन कार्यक्रम नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम आफ्नो मन्तव्य राख्दै भने नेपाली कांग्रेस को ट्रेड युनियन नेपाल व्युटिसियन संघ ले सधै सहयोग गरेकै हो चुनावमा सहयोग गरेकै हो र हामि नेपाली कांग्रेस नै हो बुझनु पर्छ बताउदै हामि सँग पनि केहि गल्ति भएका होला हामि सँगै मिलेर अगाडि बढौ भनि बताएका थिए।

त्यसतै,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले आफ्नो मन्तव्य राख्दै भने या देवी सर्वभूतेषु शक्ति रुपे संस्ता नमतसै नमतसै नमं नमं भन्दै भनेका थिए महिलाहरु शक्ति का स्रोत हुन श्रमिक सँग जोडनु भएको छ व्युटिसियन पेसाकर्मी भएर देशभरि छर्नु भएको छ तपाईंहरु शक्ति का स्रोत हुनुहुन्छ म तपाईहरुलाई आग्रह गर्न चाहन्छु कि चौथो राष्ट्रिय महाधिवेसन को सहमति मै महाधिवेशन होस भन्दै आग्रह गर्न चाहन्छु भनेका थिए।

त्यसतै,नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अजय कुमार चौरसिया आफ्नो मन्तव्य राख्दै भने व्युटिसियन व्यवसायी हरु बधाई दिदै शान्ति पुर्ण र सहमति मैत्रिमै चौथो राष्ट्रिय महाधिवेसन सफल होस् भन्दै सुभकामना दिएका थिए।

त्यसतै,नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भने धेरै नै साथिहरु व्युटिसियनको बारेमा कुराहरू राखे म के भन्न चाहन्छु उहाहरुले भनेका कुराहरू लाइ मन्न गर्दै अगाडि बढनु अहिले के चलिरहेको छ पार्टीहरू मा म लाइ मन्त्री पाएन भनेर रिसाउन्छ तर हामिले प्रजातन्त्र को लागि आन्दोलन गरे तर हामि लोभि भएनौ हामि पार्टी प्रति बफादार भएर काम गरेका छौ त्यसतै तपाईहरु पनि गर्नु भन्दै आग्रह गरेका थिए।

साथै उक्त कार्यक्रममा माननिय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, माननिय सांसद अजय कुमार चौरसिया, नेपाली कांग्रेस पर्सा का जिल्ला उप सभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम लाइ मायाँको चिनो ले सम्मान गरेका थिए।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...