राैतहटमा नेपाली सेनाको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले पाए उपचार

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

बैशाख १६ गते राैतहट। नेपाली सेना वीर दल गण राैतहटले आयोजना गरेको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा जिल्लाका उतरी भेगका बिभिन्न राेगका बिरामीको निशुल्क उपचार तथा आवश्यक औषधि बितरण गरिएको हाे । शिविरमा ५६ ज बाल वालिका , ५९ महिला , २सय ९६ आखा रोगी , र २सय ३ जना जनरल ओ पि डी विरामी गरि ७ सय १४ जनालाई उपचार गरिएको नेपाली सेना वीर दल गण राैतहटका गणपति प्रमुख सेनानी गंगा बहादुर बिष्टले बताए । शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानू काजी थापा ,चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काप्ले , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ,प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे ,राष्ट्रिय अअनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए । विहान ०७ बजे देखि शिविर सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन भएकाे थियो ।सो स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका , प्रादेशिक अस्पताल गाैर , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।

Advertisement

लोकप्रिय