भारतबाट स्कार्पियोमा नक्कली नोट लिएर आएका दुई जना वीरगन्जबाट पक्राउ

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

भारतबाट नक्कली नोट लिएर नेपाल आएका दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा सवार भइ भारतबाट नेपाल प्रवेश गरेका दुई जनालाई प्रहरीले नेपाली एक हजार र पाँच सय दरका नक्कली नोटसहित वीरगन्ज १६ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडौता नगरपालिका वडा नंबर १२ मधुवनी गाँउ घर भएका ३४ वर्षिय आनन्दबर्धन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नंबर ३ घर भएका ३६ वर्षिय ओमप्रकाश साह रहेका छन् ।

उनिहरुको साथबाट नेपाली एक हजार दरको नक्कली नोट ४५० थान र पाँच सय दरको नक्कली नोट ७२ थान गरी ४ लाख ८६ हजार रुपैया बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज १६ स्थित ४० फिटे सडकमा बीआर ०१ पिजि ६५७७ नम्बरको स्कार्पियो गाडी रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा स्कार्पियोभित्र रहेको सेतो रंगको प्लास्टिकको झोलाबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । उनिहरुको साथबाट सक्कली नेपाली दुई लाख रुपैया पनि बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।

Advertisement

लोकप्रिय