बृन्दावन नगरपालिकामा प्रयोगशाला उद्घाटन मेयर कुर्मीले गरे

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट, ११ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।

प्रयोगशालालाई नगरपालिकाका बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले पहिला नगरबासीलाई ठूलो वा सामान्य चेकजाँचका लागि गौर, चपुर, जनकपुर, बिरगंज र काठमाडौं जानु परेको थियो तर आजदेखि गाउँमै सहुलियत कम शुल्क सर्वसुलभ मूल्यमा सेवा पाउनु आम नागरिकको लागि धेरै खुशीको कुरा रहेको उनले बताए ।
यस क्षेत्रका आम नागरिकका लागि ल्याव सेवा प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गरे । उनले भने, ‘स्वास्थ्य सेवा हरेक नागरिकसंग जोडिएको विषय हो । हरेक नागरिकको सरोकारको विषय हो । देश विदेशमा गएर चेकजाँच गराउने वा नीजिमा गएर पैसा लुटिने डर प्रयोगशालामा हुदैन् ।’

प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले भने, ‘हामी नीजि क्लिनिक वा अस्पातलमा जाँन्छौं, सामान्य चेक जाँच गरेको पनि हजारौं तिर्न लगाउँछ, त्यो हजार रुपियाँ एउटा गरिबको लागि कति कष्टकर हुन्छ, तर अब गाउँमै यस क्षेत्रको जनताले चेकजाँच गर्न पाउँछ, यो भन्दा बढी खुशीको कुरा के होला !’ कुर्मीले जनस्वास्थ्य प्रयोगशाला अनुसारको चिकित्सकीय सेवामा राखिएको उनले बताए ।

Advertisement

लोकप्रिय