मधेशी एशोशिएशन अफ अमेरिका (मा) को अध्यक्षमा डा.संगीत रौनियार सर्बसम्मत

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

फिलाडेल्फिया, अमेरिका – मधेशी एशोशिएशन अफ अमेरिका(मा) को पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा आइतवार सम्पन्न अधिवेशनले डा. संगीत रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । २९ सदस्यीय (मा) को कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा श्रीमती शाही साह निर्विरोध भएका छन्। आठ जना उपाध्यक्ष रहेको कार्यसिमतिको कार्यकाल दुई वर्षको हुनेछ। अध्यक्षमा निर्विरोध डा. रौनियार संस्थापक महासचिव तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन्। हाल अमेरिकाको टेक्सास निवासी डा. रौनियार पेशाले स्टक्चर इन्जिनियर हुन्। नेपालमा सप्तरी पत्तेपुरका डा. रौनियार एक दशकभन्दा बढी समयदेखि अमेरिकामा छन्। नेपालमा पुल्चोक इन्जिनयरिङ्गबाट ब्याचलर गरेका रौनियारले मास्टर्स र पीएचडी अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट गरेका हुन् । संस्था का प्रवाक्ता सुभाष कुमार बैठा अनुसार अमेरिका स्थित नेपाली हरूको संस्था एन आर एन ए पछी को सब भन्दा ठुलो संस्था जसको २१ राज्य मा स्थानीय च्यापटर हरू रहेका छन । जुन मइ २८ मा नया कार्य समिति सबै को सर्व सहमति मा यस प्रकार गठन गरियो ।
मधेश एशोशिएशन अफ अमेरिकाको केन्द्रीय समिति – २०२३-२०२५
अध्यक्ष- डा. संगीत रौनियार
वरिष्ठ उपाध्यक्ष – श्री मनोज सिंह
उपाध्यक्ष – दिनेश शाह
उपाध्यक्ष- डा शोभा मण्डल
उपाध्यक्ष- धर्मेन्द्र झा
उपाध्यक्ष- श्री चेतनारायण यादव
उपाध्यक्ष- नवीन शाह
उपाध्यक्ष- जय शाह
उपाध्यक्ष- प्रमोद गुप्ता
उपाध्यक्ष- सुरज नायक
महासचिव-श्रीमती शाही साह
सचिव- प्रकाश भाइ मधेशिया
कोषाध्यक्ष – श्री मोहम्मद रफीद
संयुक्त कोष – प्रमोद रे
प्रवक्ताः सुभाष कुमार बैठा
मिडिया संयोजक – सञ्जय वर्मा
सहायक मिडिया संयोजक : उपेन्द्र साह
महिला संयोजक: श्रीमती पिंकी यादव
सदस्यहरू:
१. दिपेन्द्र के भगत
२. मनोरमा साह
३. शम्भु यादव
४. रामेश्वर चौधरी
५. सन्तोष यादव
६. अजय यादव
७. मुकेश यादव
८. प्रमोद साह
९. विनोद शाह
१०. पूर्णिमा जयसवाल
 ११. रोशन नायक
जुन कार्यक्रम मा अमेरिका को लगभग २१ राज्य बाट प्रतिनिधि हरू को साथै समाजिक, राजनीतिक, व्यापारिक ,बुधीजिवी अभियंता का साथ साथ स्थानीय हरू को बाक्लो उपस्थिती थियो ।अमेरिका जस्तो व्यस्त ठाउ मा पनि लगभग ४०० सयको जन सहभागिता को हराहारी मा भएको सो कार्यक्रम मा समाज मा जुन पनि दृष्टिकोण ले योगदान पुरयाएका हरू लाई पुरूषकृत गर्नु का साथै मधेश र मधेसी संग सम्बन्धित कला संस्कृति को पनि राम्रो प्रस्तुति गरियो । कार्यक्रम को अन्तमा समाजिक अभियंता अमित साहका अनुसार बच्चा देखी बुढा संम्म को मध्य नजर राख्दै सबै लाई पाच्य हुने गरी विभिन्न कार्यक्रम गरी रात्रि खाना सबै उपस्थित हरू माया प्रेम का साथ सगै खाइ एक अर्का लाई बिदाई गरी सम्पन्न गरियो ।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...