महोत्तरी जिल्लामा NMB बैंक दिनदहाडै लुटपाट

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट ।। महोत्तरी जिल्लामा एउटा बैंकमा दिनदहाडै लुटपाट भएको छ ।

जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा मङ्गलबार दिनदहाडै लुटपाट भएको हो । हत्यारधारी समूहले बैंकमा प्रवेश गरेर ठूलो रकम लुटेर गएको महोत्तरी प्रहरीले जनाएको छ ।

लुटिएको रकम बारे भने प्रहरीले कुनै जानकारी खुलाएको छैन ।दिउँसो बैंकमा प्रवेश गरेर समूहले बैंकका कर्मचारीहरुलाई बन्दुक देखाउँदै रकम लुटपाट गरेको सार्वजनिक भएको सिसीटिभी फुटेजमा देख्न सकिन्छ ।

कम्तिमा पनि तिनजनाको समूहले बैंकमा लुटपाट गरेर देखिन्छ । यद्यपि लुटेराहरुको सङ्ख्या पनि खुल्न सकेको छैन ।

Advertisement

लोकप्रिय