रौतहटको मठियाको इन्चार्जलाई समयमा मासिक न दिदा समान बरामद गरी भन्सार बुझाए

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा पर्ने मठिया महुलियाका इन्चार्जकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि रौतहटको मठिया महुलिया नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो ।

तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानियहरु बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्‍याउने गरेको आरोप छ ।

‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीयले बताए ।

उनले थपे, रौतहटको मठिया महुलीया नाकाबाट अहिले दिनदहाडै तस्करहरूले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल) भित्र्याइन्छ र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार) पुर्‍याइन्छ ।’

मठियाका स्थानीयहरूका अनुसार यस नाकाबाट रातभरि (भारतीय बजार) पारिबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत रौतहटको ठूलो बजार गरूडा ,कटहरीया च:पुर लगायतका बजारसम्म ढुवानी हुन्छ ।

‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासो दिएका छैनन् ।’

केही दिन अगाडि मठिया महुलिया नाकाबाटै राजपुरमा युरियामल भण्डारण गरेर राखेको थियो प्रहरीले छापा मारेर भन्सार बुझाए का थिए । मठिया महुलिया चौकीका इन्चार्जले मासिक तस्करहरू दुईलाख भन्दा बढी कमाउदै गर्छ । नवल साह खैनी तस्कर १० हजारको दरले मासिक दिन्छ र एक दस जनाको मोटरसाइकल गुरूप छ उनीहरूले मासिक ३० हजार दिन्छ र दारू तस्कर चार जानले ५ हजारको दरले मासिक दिदै गर्छ र राजपुर र बैरीयाको अबैध मदिरा भट्टी बालाले ३ हजारको दरले दिदै गर्छ र अरू धेरै तस्कर हरूले दिदै गर्छ ।

Advertisement

लोकप्रिय