नेपाल पत्रकार महासंघका अल्पसंख्यक विभाग प्रमुख इकबाल अहमदलाई कतारमा भब्य स्वागत

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट ।। नेपाल पत्रकार महासंघ अल्पसंख्यक विभाग प्रमुख तथा केन्द्रीय सदस्य समेत रहनु भएका इकबाल अहमद (इफ्तखार हसन) कतार स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गर्नुभएको छ । केन्द्रिय सदस्य अहमदलाई कतार स्थित रहेको नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष करिम मिया, पत्रकार अजमल अन्सारी लगायत महासंघका पदाधिकारीले स्वागत गर्नुभएको छ ।

पत्रकार अहमदले कतार स्थित रहेको विभिन्न संस्थाले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् । यसैगरी राजदुतावास लगायत विभिन्न पदाधिकारीहरु सँग भेटघाट गर्नेछन् । यसैबीच कतार सरकारका मन्त्रीहरु सँग शिष्टाचार भेटवार्ता हुनेछ ।

यसैगरी नेपाल-कतार बीचको सम्बन्ध अझै मजबुत र सक्रिय बनाउन छलफल हुनेछ । कतारमा कार्यरत रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा समेत छलफल हुनेछ । देशको आर्थिक विकास, उन्नति र प्रगतिको लागि विशेष छलफल हुने जनाएको छ ।

यसक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमदले एक हप्तासम्म कतारमा रहनेछ । वहाँले जुन १३ तारिख अर्थात् जेष्ठ ३० गते नेपाल फर्किने तालिका रहेको बताएका छन ।

Advertisement

लोकप्रिय