मुस्लिम समुदाय द्वारा नमाज पढेर अल्लाह सँग दोआ गर्दै वर्षाको पर्खाइमा

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

वीरगंज, पर्सा ।। मुस्लिम समुदाय ले वीरगंज महानगरपालिका स्थित वार्ड नं २ मा अवस्थित इदगाहमा नमाज पढेर अल्लाह सँग दोआ गर्दै वर्ष पानीको लागि माँग गरेका छन्।

लामो समयको खडेरीले पिडित पर्साका किसानहरुले कतै भ्यागुताको बिहे गराएका छन् भने कतै इदगाहमा नमाज पढेर अल्लाह सँग दोआ गर्दै पानीको माग गरेका छन् ।

अल्लाह तथा भगवान इन्द्रलाई खुसी बनाउन आफ्नो धार्मिक परम्परा अनुसार पुजा पाठमा व्यस्त हुन थालेका छन्। त्यसैगरी पर्साको ठोरीमा लामो समय देखि
पानी नपरेपछि भ्यागुताको बिहे‌ गराएमा पानी पर्छ भन्ने जन विश्वासका साथ स्थानीयले भ्यागुताको बिहे गराएका छन् ।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको र अत्याधिक गर्मी बढेपछी स्थानियले धुमधामका साथ आज बुधबार इदगाहमा नेमाज पढेर अल्लाह सँग दोआ गर्दै पानि माँग गरेका छन्।

Advertisement

लोकप्रिय