नेपाल प्रेस युनियनको जिम्मेवारी प्रिमेश शिवाकोटीको लाई

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट १ असार । नेपाल प्रेस युनियन रौतहट शाखाको जिम्मेवारी युवा पुस्तालाई दिइएको छ ।

नेपाल प्रेस युनियनको शुक्रवार रौतहटको चन्द्रपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट युवा प्रिमेश शिवाकोटीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको सर्व सहमतीबाट चयन गरिएको हो । यसरी नेपाल प्रेस युनियन रौतहटले अब के गर्छ कि भने सुखद सन्दश अन्य संघसंगठनलाई दिएका छन् ।

उपाध्यक्षमा राजेश्वर पाण्डे (खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र, सचिबमा सागर हुमगाई, उप–सचिबमा रामप्रकाश चौधरी, कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न ।

सदस्यहरुमा राजेश पौडेल, बिष्णु आचार्य, बिबेक चौधरी, मोहम्मद.मोजिबुल्लाह, मनोज यादब, मोहम्मद.ओजिर आलम र प्रेम यादब चयन भएको छ । प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको बताइएको छ ।

अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की, निवर्तमान अध्यक्ष यादबराज पुरी लगायत युनियनको पुराना एवं जुझारु सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय