मुस्लिम सामुदाय अझै विभेदको शिकार

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

मो.मोजिबुल्लाह

असार ११ गते । तीनै तहका सरकारले अझै मुस्लिम सामुदायलाई उपेक्षा गरिरहेको एक कार्यक्रममा वक्ताहरूले औंल्याएका छन् । सोमवार जनकपुरमा मुस्लिम आयोगले गरेको मुस्लिम सामुदायका जनप्रतिनिधिहरूको क्षमता विकास तथा सशक्तीकरण कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । नेपालको हरेक परिवर्तनमा अन्य सामुदाय जस्तै बराबरको साझेदारी र बलिदानी दिने मुस्लिम सामुदायलाई अझै राज्यले विभेद उपेक्षा र गर्दै आएको उनीहरूले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले नेपालको मुस्लिम सामुदायहरू अझै पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडि परेको भन्दै राज्यले मुस्लिमलाई उपेक्षा गरेको आरोप लगाए ।

योगदान रहे पनि मुस्लिम समुदायको आर्थिक, शैक्षिक अवस्थामा सुधार हुन नसकेको उनले बताए । सभामुख मण्डलले कुनै पनि वर्ग र सामुदायलाई राज्यले विभेद गरेर अगाडि बढ्यो भने मुलुकको विकास हुन नसक्नेमा जोड दिए। उनले आफ्नो हक अधिकारका लागि मुस्लिम सामुदाय संगठित हुनुपर्नेमा जोड दिए । यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दलित र महिला जस्तै मुस्लिम गर्नुपर्छ ।’ सामुदायलाई पनि विशेष अधिकार दिनुपर्ने बताए । नेपाली मुस्लिमको राजनीतिक, आर्थिक, शैक्षिक अवस्था दलित सामुदायको जस्तै नाजुक रहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले भने, ‘संविधानमा सबै मुस्लिम सामुदायको महत्वपूर्ण जात धर्म भाषाभाषीलाई बराबरको थिए ।

अधिकार दिएको छ । तर अहिले कुनै पनि राजनीतिक दल वा राज्यको कुनै निकायमा मुस्लिम सामुदायको जनसंख्याको अधारमा उपस्थित छैन । वर्षौंदेखि विभेद र उपेक्षाका शिकार रहेका मुस्लिम सामुदायले अवसर नै नपाएपछि कसरी अगाडि बढ्न सक्छन् ? त्यसकारण राज्यले मुस्लिम सामुदायलाई स्थानीय तहदेखि नै दलित र महिला जस्तै आरक्षणको व्यवस्था

कार्यक्रममा मुस्लिम आयोगका सदस्य समसुल हक, मुस्लिम नेता हकिम राइन, इब्राहिक राइन, मोजिम राइन, युवा नेता मुसाहिद हुसेनसहितका वक्ताहरूले सम्बोधन गरेका

Advertisement

लोकप्रिय