प्रहरी नायब निरीक्षक (सई) मदन प्रसाद यादवको अबैध कमाइ भारतीय बैंकमा

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहटको बनजहरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) मदन प्रसाद यादवले भारतको मोतिहारी, फुलबरिया ढाकास्थित एसबिआई बैंकको खातामा विभिन्न व्यक्तिको खातामा पछिल्लो ६ महिनामा १४ लाख भारतीय रुपैयाँ जम्मा गरेपछि कारबाहीको दायरामा आएका छन् ।

रौतहटको सीमावर्ती क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृतले अवैधरुपमा कमाएको रकम भारतीय बैंकमा जम्मा गरेको रहस्य खुलेको छ । आश्चर्यजनकरुपमा बैंकमा रकम जम्मा हुन थालेपछि बैंकले खाता बन्द गरी छानबिन सुरु

गरेपछि खाताधारीले जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रहरी अधिकृतविरुद्ध उजुरी दिएपछि रहस्य खुलेको हो ।

ईशनाथ नगरपालिका स्थित सीमा क्षेत्रको बन्जरहा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ( सई) मदन प्रसाद यादवले भारतको मोतिहारी, फुलबरिया ढाकास्थित एसबिआई बैंकको खातामा तीन लाख भारतीय रुपैयाँ जम्मा गरेको आरोप खाताधारी फुलबरिया थाना ढाका निवासी राजाबाबु कुमारले लगाए। सीमा क्षेत्रबाट हुने गरेको अवैध कारोबारबाट संकलन हुने रकम नेपालमै राख्दा कारबाही हुने डरले सई यादवले केही गाउँलेको विश्वास जितेर कारोबारमा संलग्न रहेको तथ्य खुलेको छ।

Advertisement

लोकप्रिय