ईशनाथ नगरपालिका वाड नम्बर ८ मा क्रीकेटको भव्य रूपमा प्रमुख प्रशासकीय अधिकृत द्रारा उद्घाटन

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

न्यु सितरा युवा क्रीकेट प्रतियोगिताको आज उद्घाटन भएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि ईशनाथ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले उद्घाटन गरेका हुन।

ईशनाथ नगरपालिका वडा नम्बर ८ मा न्यु सितरा युवा क्रीकेटको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृतले भव्य रूपमा उद्घाटन गरेका हुन।

त्यस्तै,ईशनाथ नगरपालिका का जिन्सी शाखा अधिकृत मो.सैफले समेत अतिथिको रूपमा क्रीकेट रिबन काटी उद्घाटन गरेका हुन ।

यस्ता खेलकुद जस्ता क्रियाकलापले युवाहरमा बौद्धिक बिकास सँगसँगै शारीरिक तवरले समेत तन्दुरुस्त एवम स्वस्थकर हुनेभएकाले यस खेलकुदलाई पहिलो विशेष प्राथमिकतामा राखी आवश्यकता अनुसारको नीति तथा कार्यक्रम अग्रिम दिनमा विभिन्न योजना बनाउने समेत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए ।

त्यस्तै देश बिकासमा युवाको ठुलो योगदान रहेको र युवालाई हरेक क्षेत्रमा मौका दिनुपर्छ र जसको प्रोत्साहन स्वरुप हामीले यो कार्यक्रमको आयोजना गरेका छौ ।

Advertisement

लोकप्रिय