वाडअध्यक्ष रामबाबुले सडकको जग्गामा समशान घाट कायम गरी दुवै समुदाय बिच विवाद गराउन खोज्दै

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट १७ साउन । रौतहटको इशनाथ नगरपालिका-९ डुमरीयामा सडकको जग्गामा समशानघाट कायम गर्न खोज्दा नगरपालिका बाट चिठी काटी रोक्का गर्दा पनि न मानीकन सडकको जग्गालाई शमसानघाट कायम गरि दुवै समुदायबीच द्धन्द्ध हुने स्थिती सृजना बनाएको पाइएको छ ।

इशनाथ नगरपालिकाका उपमेयर परवेज आलमले भन्ने सो जग्गाको विषयमा म लाई केही थाहा नरहेको समाजिक संजालमा वाडअध्यक्ष रामबाबु यादवले मेरो चरित्र हत्या गराउने र मेरो दुवै समुदायबीच अनावश्यक विवाद गराउन र सम्प्रादायीक दंगा फैलाउन एवं द्धन्द्ध गराउन खोजेको उप_प्रमुख प्रवेज आलमले आरोप लगाएका छन् ।

डुमरीयामा रहेको सडकको छेउ छेउमा खालि जग्गालाई घेराउ गर्नलागेकोले स्थानीय सेख नसिरले निवेदन दिदा नेयाक समितिबाट निर्णय हुनेजेल सम्म रोका गरी पाउ चिठी पठाउदा नेयाक समितिको चिट्ठी लाई न मानिकन जोर जबर्जस्ती गरी घेराउ गरेका हुन । राजपुर नगरपालिका देखी ईशनाथ नगरपालिकाको डुमरीया गाउँ जाने मुख्य बाटोकै छेउमा रहेको सो सडकको जग्गामा २० वर्ष पहिला नै त्याहा शमसान घाट थियो र २० वर्ष देखि त्यस ठाउँमा केही भईरहेको थिएन र अहिले आएर वाडअध्यक्ष रामबाबु यादवले आफ्नो जोरजबर्जस्ती मनस्थिती बनाई सो सडकको बाटोमा शमसान घाट बनाउनको लागि घेराउ गरेको हो स्थानीयहरुले बताएका छन ।

सो सडक जग्गाको पुर्वतर्फ १० वर्ष अघि शेख नसिरले जग्गा किनेको थियो । नसिरको जग्गा भन्दा पच्छिम तर्फ मुख्य बाटोलाई छोएर सडक जग्गा खाली रहेको छ ।
सो सडक को जग्गालाई कब्जा गर्ने उद्देश्यले पिलर, तारवार लगाएर घेराबन्दी गर्ने वाडअध्यक्षले योजना बनाएका छन ।

रामबाबु यादवले दुवै समुदायबिच समाजमा समप्रदायीका दंगा, अशान्ति मच्चाउन र द्धन्द्ध गराउन खोजेको वडा अध्यक्ष प्रत्यासी बुनिलाल कुशवाहाले आरोप लगाए ।

रामबाबु यादवले छलफलको माध्यमले तुरुन्त समस्याको समाधान खोज्नुपर्ने उनले बताए । समस्याको समाधान नखोजे दुई समुदायबीच सम्प्रदायीक दंगा भई ठुलो मानविय क्षति हुन सक्ने र त्यसको जिम्मेवारी रामबाबु यादवले लिनुपर्ने बुनिलाला कुशवाहाले बताए ।

Advertisement

लोकप्रिय