रौतहटको राजपुर,परोहा,देवाही गोनाही नगरपालिका मा बाढीबाट ८ जनाको उद्धार

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

२५ साउन, रौतहट । रौतहटको राजपुर ,परोहा ,देवाही गोनाही नगरपालिका लगायतमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा मङ्गलबार साँझ बाढीमा फसेका जनालाई नेपाल सेनाको बिरदल गणपति बाट सह सेनानी प्रकास कुमार रावलको कमान्डमा खटिएको १/१३ को नफ्रिले सकुशल उद्धार गरिएको छ ।

रौतहटको लाल बकैया खोलाले बगाउँदा राजपुर नगरपालिका–४ का ७० वर्षीय तथा ३ जना बालबालिका थियो त्यसतै देवाही गोनाही नगरपालिका ०५ को १५ वर्षिय करण यादव,परोहा नगरपालिका ०४ को सेख दाउद,सेख हुसैन,सेख समसुल,लगायत हरूलाई उद्घार गरिएको सेनानी प्रकाश कुमार रावलले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका पनि चिकित्सकले मृत घोषणा गरे ।
यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
रौतहटको राजदेवी नगरपालिका अन्तर्गत पर्ने लक्षमीपुर बेलबिक्षवा बाट स्थानीयले मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।
बाढीमा फसेकामध्ये रौतहटमा २५ जना बदीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।

Advertisement

लोकप्रिय