जिल्ला प्रहरी कार्यालय रौतहटले नवनिर्मित भवनको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट प्रहरी कार्यालयले रक्तदान कार्यक्रम तथा वृक्ष रोपन कार्यक्रमको आयोजना गरि नेपाल प्रहरी श्रीमति संघको ३९ औं वार्षिक उत्सव मनाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटले नवनिर्मित भवनको सभाहलमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । आज सम्पन्न रक्तदान कार्यक्रममा लगभग ८० जनाले रक्तदान गरेका हुन् । जसमध्ये जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए ।
नेपाल प्रहरी श्रीमति संघ केन्द्र कार्यालयबाट आएको निदेर्शन अनुसार विभिन्न कार्यक्रमको आयोजना गरि ३९ औं वार्षिक उत्सव मनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले बताउनु भयो ।
आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोगमा आजको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले रक्तदान गर्दै रक्तदान महादान भएको बताउनुभयो । तपाईले गर्नुभएको रक्तदान कसैको ज्यान बचाउन प्रयोगमा आउने भएको कारण प्रत्येक नागरिकले रत्तदान गुर्न पर्ने बताउनुभयो । साथै स्वस्थ्यको लागि पनि रक्तदान उपयोगि भएको बताउदै आम जनसमुदायलाई पनि सक्दो रक्तदान गर्न अपिल समेत गरेका हुन् ।
यसअघि नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा बिहिबार रौतहट प्रहरीले वृक्षा रोपनका कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त वृक्ष रोपन कार्यक्रममा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी निरीक्षक बिन्देश्वर यादव, लेखा प्रमुख नेत्र काफ्ले लगायत अन्य प्रहरी टोलीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी आज भएको रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक(एसपी) बीरबहादुर बुढामगर, प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादव, प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाअध्यक्ष ममता झा, नेता राजकिशोर यादव लगायत अन्य व्यक्तिहरुको सहभागित र उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय