मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ साउदी अरबियामा

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी साउदी अरबियामा पुगेका छन् । उन्ले आज साउदी अरेबियाको मक्कामा १३ अगष्ट २०२३ मा आयोजना हुन लागेको बिश्वभरका धार्मिक बिभागहरुसंगको पहिलो सञ्चार सम्मेलनमा सहभागि जनाएकाछन् । उन्ले आज सञ्चार तथा एकीकरण कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन ।
सम्मेलनले इस्लामिक बिद्धानहरुसंग एकअर्कासंगको एकीकरण र सहयोगद्धारा इस्लामिक लक्ष्यहरु प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ । उनी साउदी अरेबियाका इस्लामिक मामिला, दावा र मार्गदर्शन मन्त्रालयका महामहिम अब्दुललातिफ बिन अब्दुल अजीज अल शेखको निमन्त्रणमा मक्का पुगेका हुन् । उन्ले आज पहिलो सञ्चार सम्मेलनमा सहभागिता जनाएका हुन् । उन्लाई हिजो आयोगका सदस्य महमदिन अली, मिर्जा अरसद बेग र समसुल हकले बिदाई गरेका थिए ।

Advertisement

लोकप्रिय