परोहा नगरपालिका मा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

मो.मोजिबुल्लाह

रौतहट साउन २९ गते ।। रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख सेख वकिलले रक्तदाता कार्यक्रमको उद्घाटन गरेका छन्।

रक्तदान जीवनदान मुख्य नारासहित रक्तदान कार्यक्रम मनाएका हो परोहा नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख सेख वकिलले रक्तदान कार्यक्रम गराएका हुन्। रक्तदान कार्यक्रममा केही कर्मचारी तथा नगर बासी हरूले रक्तदान गरेका हुन । रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख सेख वकिलले रक्तदान कार्यक्रममा रक्तदाता शुभकामना सहितको कार्यक्रम उद्घाटन गरेका छन्।

रक्तदान जीवनदान मुख्य नारासहित रक्तदान कार्यक्रम सफल भएका हो परोहा नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख सेख वकिल लगायत समाजसेवीहरूले उपस्थिति रहेका थिए । नगरपालिकाको केही कर्मचारी र नगर वासीहरूले रक्तदान गर्दै र नगर प्रमुख सेख वकिलले राजनीति पनि समाजसेवा भएको तर रक्तदान भन्नु नै जीवन दान भएकोले रगतको अभावमा कोही पनि समस्या पर्नु हुँदैन भनेर बताएका छन्।

रक्तदान कार्यक्रमको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गरेको थियो।राजनीति पनि समाजसेवा भएको तर रक्तदान भन्नु नै जीवन दान भएकोले रगतको अभावमा कोही पनि समस्या पर्नु हुँदैन भनेर बताएका छन्।

रक्तदान कार्यक्रमको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गरेको थियो।

परोहा नगरपालिकाको समुदायिक तथा बालविकास केन्द्र संयुक्तको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी रौतहटको सहयोगमा आज बृहत रक्तदान कार्यक्रम भएको छ ।

पालिकाका विभिन्न वडाबाट रक्तदान गर्ने इच्छुक व्यक्तिहरूले आफ्नो केही योगदान समाजको लागि गरौँ भन्ने उदेश्यले ६१ जनाले उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका छन् ।

उपचारको क्रममा धेरै जनालाई समयमा रक्त नपाएर मृत्यु भएको हुनाले केही व्यक्तिको रक्तको कारण मृत्यु नहोस् सोचले नगरस्तरीय बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ई.दिपेन्द्र प्रसाद यादवले जानकारी गराएका छन् ।

Advertisement

लोकप्रिय