युवा पत्रकार पटेल द्रारा अनाथ टुहुरा बालबालिकासँग जन्मदिन मनाई, खुशी सट्टासट्टा

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट, १२ गते भदौ । आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना बाबुहरूसँग बिहानै एकछिन भएपनि खुशी सट्टासट्टा गर्न सौभाग्य प्राप्त भएको परोहा नपा वडा नं ८ मोतिपुर नरकटिया टोल निवासी तथा मधेश मिडिया प्रालि द्वारा संचालित मधेश प्रदेश अनलाइन संचालक र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष प्रख्यात समाजसेवी पत्रकार आफ्नो छुट्टै पहिचान थोरै दिनमा स्थापित गरेका अभिमनु कुमार पटेलले बताएका छन् ।

उहाँहरूको लागि केही गर्न त सकेको छैन, मात्र एकछिन सबैलाई खुशी पार्न सानो प्रयास स्वरूप चामल, दाल, आलु, प्याज, खानेतेल, स‍ोहबिन, नुन, चकलेट, चोकोपन, सर्फ, कपडा धुने साबुन, नुहाउने साबुन, बिस्कुट लगायत खाद्यान्न सामाग्री टुहुरा बालबालिकाहरूको जीवनमा केही पल राम्रोसँग खाना खान पाइयो भने उदेश्य साथ ठूलठूला महँगो होटेलमा केक काटेर लाखौं रुपैया खर्च नगरि अनाथालयमा पुगेर टुहुरा बाबुहरूको अनुहारमा अलिकति भएपनि खुशी ल्याउने प्रयासको साथ युवा पत्रकार पटेलले ती सामाग्रीहरू आफै पुगेर अनाथालय प्रमुख बंशीराम जयसवाल ज्यूलाई हस्तान्तरण गरेका हुन ।

पत्रकार पटेलले आफ्नो आँखाबाट देखेको प्रत्यक्ष आश्रमको बारेमा भन्दै यस श्री बंशीराम अनाथालय गरूडामा देश विदेशको विभिन्न स्थानबाट कुनै न कुनै संयोगबस यहाँ पुगिसकेका टुहुरा बालबालिकाका कसैको आमा छैन, कसैको बुवा छैन त्यस्ता साना साना बालबालिकालाई आफ्नो सन्तान जस्तो हेरचाह गर्न कति कठिनाई भइरहेको होला भने म कल्पना पनि गर्न सक्दिन । एक वा दुई आफ्नो सन्तान हुदा जस्तोसुकै आमाबाबुलाई पनि अलिकति स्वास्थ अवस्था खराब हुदा तनाव बनाइदिन्छ, खाना खान नमान्ने, एक आपसमा लडाइँ गर्ने तर यो २६ जना बालबालिकालाई बस्न, खाना, सुत्न, शिक्षा हासिल गराउन र एक ठाउँमा मिलाएर बसाउन साह्रै गाह्रो पक्कै भइरहेको होला जुन कार्य दिनरात यस आश्रमका संस्थापक श्री बंशीराम जयसवाल ज्यूले गर्दै हुनुहुन्छ यो आफैमा धेरै चुनौतीपूर्ण बिषय उनले बताए ।

आफै लगभग उहाँ ७५ बर्षभन्दा बढी उमेरमा पुगिसकेका छन् तैपनि आफ्नो घर परिवार सबै त्याग गरि समाजसेवाको भावनाले लामो समय देखि संचालन गर्दै आएको अनाथालय आश्रयमा अहिले महंगो हरेक सामान खरिद गर्दा संचालनमा राख्न धेरै कठिनाइ भइरहेको त्यहाँका बालबालिकाहरूले पत्रकार पटेललाई दुखहरू व्यक्त गरेका छन् ।

बंशीराम अनाथालय गरूडाको दुख दायि अवस्था हेर्दा तपाईहरूले आफ्नो, छोराछोरी, दाईभाई, दिदीबहिनी, वा कुनै साथी भाईको जन्मदिन, शादी सालगृह लगायतको सुखद् अवसरमा ठूलठूला महंगो होटल वा घरमा केक काटेर अनुहार भरि दलेर बिना कुनै कामको मासु, रक्सी, खाना, खाजा र मनोरञ्जनको नाममा लाखौंलाख खर्च गर्नुभन्दा यस्तो यस्तो असहाय जसको यो संसारमा अनाथालय बाहेक अरू कहिकतै बस्ने, हेर्ने र शिक्षा दिने नभएकोले यो पवित्र मन्दिर जस्तो ठाउँमा आएर आफ्नो खुशी सट्टासट्टा गर्नु किन कि धेरै नभएपनि थोरै किन नहोस् ती बावुनानीहरूको अनुहारमा खुशी ल्याउने प्रयास गर्नु भनेर युवा पत्रकार समाजसेवी अभिमनु कुमार पटेलले सबैसँग आग्रह समेत गरेका छन् ।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...