जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखमा कार्यभार सम्हाल्नु भएका महेन्द्र कुमार श्रेष्ठ

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखमा कार्यभार सम्हाल्नु भएका महेन्द्र कुमार श्रष्ठले रौतहटका संचारकर्मीहरू संग साक्षातकार गरेका छन् ।
शान्ति, सुरक्षा, अपराध , सुरक्षणमको मुललाई अंगिकार गरेर यहाँको नकारात्मक पक्षलाई निर्मुल पार्दै जिल्लाबासीलाई शान्ति र अमन चैनको वातावारण बनाउने प्रयासमा सबैको सकारात्मक सहयोगको अपेक्षा एसपी श्रेष्ठले बताए । संचारकर्मीहरुको प्रश्नको जवाफमा आफूले भ्याए सम्मको कार्य गर्ने, यहाँका कमिकमजोरीलाई निस्तेज बनाउने, सकारात्क कार्यलाई सधै प्राथिमकता दिइने, सिमाबाट हुने चोरी तस्करी पैठारी लगायतका विभिन्न अवाञ्छित क्रियाकलापलाई निरुत्साहित पार्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
जिल्लामा यदाकदा देखिने अपराधका घटना हुन नदिन मातहतका युनिटहरुलाई सक्रिय बनाउने,र प्रहरी मेरो साथी हो तथा मुस्कान सहितको यस कार्यालयबाट प्रदत गरिने सेवाहरु प्रवाह गर्ने स्पष्ट पार्दै अपराध सहित समाजमा हुने विभिन्न खाले विकृति विसंगतिलाई निर्मूल पार्न संचारक्षेत्रको भुमिका महत्वपूर्ण रहने भएको हुदा समयमै प्रहरीलाई सहयोग एवं सुचित गराउन समेत आग्रह गरेका हुन ।

Advertisement

लोकप्रिय