बौधिमाइका लेखापाल यादव निजामती सेवा सम्मान बाट भए सम्मानित ।

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट, २० गते भदौ । जिल्ला निर्वाचन कार्यालय गौर रौतहट तथा बौधिमाई नगरपालिकाका लेखापाल अरविन्द कुमार यादव निजामती सेवा सम्मान २०८० बाट सम्मानित भएका छन ।

निजामती सेवामा प्रवेश गरेदेखी उत्कृष्ट कार्य गरेको भन्दै उनले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याकंन गर्दै चन्द्रलोक प्रतिस्ठानले लेखापाल यादवलाई निजामती सेवा सम्मान बाट सम्मानित गरेको हो ।

निजामती सेवा दिवस २०८० को अवसर पारेर काठमाडौंमा आयोजित एक समारोहका बिच लेखापाल यादवलाई प्रतिस्ठानले समान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले लेखापाल यादवलाई निजामती सेवा सम्मान-२०८० प्रदान गरेका हुन ।

नेपाल सरकारको निजामती कर्मचारी प्रशासनको माध्यामबाट देशको विकाश र नेपाली नागरिकहरु प्रति समर्पित रहि आफ्नो सेवाकालमा यस्तै पवित्र र उत्कृष्ट कार्यहरुको गर्दै जान मन्त्री साहले यादवलाई सुझाब दिएकी छन ।

कार्यक्रममा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, नेपाल सरकारका पूर्व सचिव, बरिस्ठ साहित्यकार तथा पूर्वमन्त्री शंकरप्रसाद कोइराला लगायत ब्यक्तिको सहभगिता रहेको थियो ।

२०४७ साल भाद्र १६ गते बुवा रामविलाश राय यादव र माता शैल कुमारीको कोखबाट रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं १ अजगैबी टोलमा जन्मेका यादव २०७३ साल पुष १ गते देखि सह-लेखापालबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

नेपाल सरकारको विभिन्न निकायहरुमा कार्यरत रहेर सेवा गर्दै हाल जिल्ला निर्वाचन कार्यालय गौर रौतहटमा लेखापाल पदको जिम्मेवारीमा रहेर यादवले पारदर्शी रुपमा नेपाली नागरिक र सरोकारवाला सेवाग्राहीहरुलाई मन, बचन र कर्मले निरन्तर सेवा प्रदान गर्दै आएका छन ।

Advertisement

लोकप्रिय