सर्लाही घटना लिएर गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट । सर्लाही घटनाप्रति आपत्ति जनाउँदै सांसदहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । आइतबार नेकपा एमालेका सांसद सेराज फारुकी, माओवादी केन्द्रकी कल्पना मियाँ, रास्वपा सांसद असिम शाह, जसपाका खालिद सिद्दिकी र जनमतका अब्दुल खान लगायतको टोलीले गृहमन्त्रीकहाँ पुगेर ध्यानाकर्षण गराएका हुन् ।
कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप भएको थियो । सांसदहरूले मुस्लिम समूदायमाथिको लक्षित आक्रमण भइरहेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको सांसद शाहले बताए ।
सांसदहरुको ध्यानाकर्षणपछि गृहमन्त्री श्रेष्ठले धार्मिक सद्भावमा बिथोल्नेलाई न छाडने प्रतिबद्धता जनाए ।
उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कारबाही हुन्छ।’

Advertisement

लोकप्रिय