फाल्गुुन १६ गते देखि २६ गते सम्म होटल धादिङ संघले गर्न लागेको धादिङ पर्यटन तथा अौधोगिक मेला २०७५ मा सहभागी हुने कलाकारहरुको तयारि भएको भरत बराकोटिले जनाउनु भएको छ । मेलामा सहभागी हुने कलाकारहरु यश प्रकार छन् , १७ गतेका कलाकारहरु , राधिका हमाल , बिमलराज क्षेत्रि , दिनेश थापाा, विरेद्र गुरुङ , १८ गतेका कलाकारहरु , शिव परियार , राजन गुरुङ , दिनेश थापा , रितु तामाङ , मधु रसाइलि , १९ गतेका कलाकारहरु , प्रकाश सपूत , कला लम्साल , दिनेश थापाा , राकेश गुरुङ , २० गतेका कलाकारहरु , पुष्कल शर्मा , शोभा त्रिपाठी , निर्मलि ( प्याकुलि) , राजकुमार बानिया , सीता लामा , ज्वति मगर , २१ गतेका कलाकारहरु , सरोज लामिछाने , प्रीति आले , पुर्खे बा , शोभा त्रिपाठी , सीता कडेल , २२ गतेका कलाकारहरु , मिलन लामा , शेैलेन्द्र सिम्खडा , जेरी, कृष्ण कडेल , २३ गतेका कलाकारहरु , सत्य राज आचार्य , स्वरुपराज आचार्य , मनमाया वाइवा , सागर बि . सि , रमिता गुरुङ , २४ गतेका कलाकारहरु , पुर्ण कला बि सि , राम्जि खाड, मनोज गजुरेल , हेमन्त शर्मा , २५ गतेका कलाकारहरु , पशुपति शर्मा , दुर्गा परियार , गिता सेन्चुरि , अबिरल मगर , २६ गतेका कलाकारहरु , सम्झना लामिछाने , सरोज सिम्खडा लगायत कलाकारको प्रतुती रहने छ । साथै अरु मेला भन्दा कलाकारको हिसाबले यो मेला अझ विशेष हुने जानकारि प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here