फाल्गुन १६ देखि २६ गते सम्म होटल संघ धादिङले गर्न लागेको धादिङ पर्यटन तथा अौधोगिक मेला २०७५ मा सहभागी हुने कलाकारहरुको तयारि भएको छ। यश मेलाको सांकृतिक संयोजक भरत बराकोटिले दिएको जानकारी अनुसार , फाल्गुन १७ गतेका कलाकारहरु , राधिका हमाल , बिमल राज क्षेत्रि , दिनेश थापाा ,विरेद्र गुरुङ , १८ गतेका कलाकारहरु , शिव परीयार , राजन गुरुङ , दिनेश थापा , रितु तामाङ , मधु रसाइनि , १९ गतेका कलाकारहरु , प्रकाश सपूत ,कला लम्साल , दिनेश थापाा, राकेश गुरुङ , २० गतेका कलाकारहरु पुस्कल शर्मा , शोभा त्रिपाठी , निर्मलि ( प्याकुलि ) , राजकुमार बानिया , ज्वति मगर , सीता लामा , २१ गतेका कलाकारहरु , सरोज लामिछाने , प्रीति आले, शोभा त्रिपाठी , सीता कडेल , पुर्खे बा , २२ गतेका कलाकारहरु , मिलन लामा , शेैलेन्द्र सिम्खडा , जेरि , कृष्ण कडेल , २३ गतेका कलाकारहरु , सत्यराज आचार्य , स्वरुपराज आचार्य , मनमाया वाइवा , सागर वि .सि , रमिता गुरुङ , २४ गतेका कलाकारहरु , पुर्ण कला वि. सि , राम्जि खाड , मनोज गजुरेल, हेमन्त शर्मा , २५ गतेका कलाकारहरु , पशुपति शर्मा , दुर्गा परियार , गिता सेन्चुरि , अबिरल मगर , २६ गतेका कलाकार हरु , सम्झना लामिछाने , सरोज सिम्खडा लगायतको प्रस्तुति रहने छ । कलाकारहरुको हिसाबले अरु मेलाहरु भन्दा विशेष रहने जानकारि पाइयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here