रौतहट, १४ जेष्ठ । रौतहटको १८ स्थानीय तह मध्ये एक माधव नारायण नगरपालिका पनि हो ।
आफनै गाउँका जनतालाई विकास कार्यमा गुहारी सडक बिस्तार शान्तिपूर्ण तरिकाले गराएको छ ।

Image may contain: sky, car and outdoor

भौतिक पूर्वाधार, नाला, सडक, शिक्षा, स्वास्थ र कृषि क्षेत्रमा अहम भूमिका निर्वाह गरि जनताको हरेक हकहितका काममा राजि खुशी पारी विकास कार्यमा सबै भन्दा एक कदम अन्य नगरबाट अगाडी फरको मारिएको छ ।

Image may contain: sky and outdoor


माधव नारायण नगरपालिकाका मेयर बीरेन्द्र प्रसाद यादवले आफनै गाउँ वडा नं १ दिपहीमा आफै उभि जनताको मन जीतेर २५ फिट पक्की सडक ढलान र दुबै तिर अढाइ फिटको नाला निर्माणको लागि आज बिहानै देखि घरहरु भत्काउने कार्य सुरु गर्नुभएको बताए ।

Image may contain: one or more people, sky and outdoor

रौतहटको १८ स्थानीय तह मध्ये केहीमा मात्र प्रमुख र उपप्रमुखको आन्तरिक बिवाद नरहेको र जुन जिम्मेवारी जनताले चुनाव जिताएको कुरालाई स्मरण गरी यो नगरमा पनि प्रमुख तथा उपप्रमुख जनताको भावलाई कदर गर्दै विकास कार्यमा कुनै समझौता नगरी चाहना अनुरुपको काममा तिब्रता लिएको स्थानीयले बताए ।

Image may contain: sky, car and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here