दशगजा स्थित अवैध रूप मा नेपाल तर्फ भित्रयाउदै गरेको बिभिन्न किसिमका पटाका हरु सशस्त्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट बेलबिछवा का सशस्त्र प्रहरी निरीक्षक अजय थापा को कमाण्डमा खटी गएको गाडी मोबाईल टोली द्वारा उक्त पटाका हरु नियंत्रण मा लिइएको हो।
प्रहरी लाई देखेर पटाका छाडेर मान्छे भागेको अवस्था मा पटाका नियंत्रण मा लिइएको निरीक्षक थापा ले बताए।
राजदेवी नगरपालिका वडा नम्बर ८ मा स्थित बि.ओ.पी. बेलबिछवा मा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार को रोहबर मा उक्त पटाखा नष्ट गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here