रौतहट हिन्दुहरू महान पर्व शुभदिपावली तथा छठ पर्वको ध्यानमा राखी आज बिहीबारको दिन सेख जमसैद द्रारा गरिब दलित असहाएक हरूलाई(१५०)जनालाई लुगा बितरण गरएका छन।रौतहटको गौर नगरपालिकाका प्रवक्ता र गौर नगरपालिका वार्ड नम्बर(६)का वाडा अध्यक्ष शेख जमसैदले एकदम सहरानिए कामगर्नु भएकाछन।

सोही कार्यक्रममा गौर न.पा.वडा न. ६ का एकल महिला ,बृद्धा ,विधवा ,अति गरिब बिपन्न हरुलाई सहयोग को रूपमा लुगा कपडा बितरण गर्ने कार्य गरेका थिए ।

हिन्दुहरुको महान पर्व छठको उपलब्धमा सो लुगा बितरण गरेको छ । वाडा सदस्यहरुले आफ्नो वरिपरि रहेका आसाढको अन्तिम सातामा आएको बाढीमा परेका परिवारलाई समेत लुगा बितरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here