हत्या अभियोगमा पक्राउ परेका नेपाली काग्रेश का नेता एब्म सान्सद महम्मद आफताब आलमको अदालत मा चलिरहेको थुनछेक मुद्दा को बहस अझै सोमबार सम्म चलने हुदा को अवस्थामा जिल्ला प्रहरी रौतहटको सक्रियतामा गौर कारागार मा सफाई भइ रहेको ले नेता आलम जेल जाने सुनिश्चिता भएको छ ,साथै नेता आलम जेल चलान हुने हुँदा थप प्रहरीको बन्दोबस्त र चेक जाच मा तिब्रता भएको ले न्यायलयको को आदेश सूचना चुहावट भएको छ।स्रोत मो.अफताब अालमको दाबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here