रौतह क्षेत्र नम्बर २ का निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद आफ्ताव आलम फौ’जदारी अ भियोगमा जे’ल चलान भएका छन् । शुक्रबार जे’ल च लान भएका आलमलाई सुरक्षाको कारण देखाउँदै जिल्ला कारा’गार रौतहटबाट ललितपुरस्थित न’ख्खु कारा’गार ल्याइएको छ ।

तर, शुक्रबार रौतहट जिल्ला अदालतले उनलाई जे’ल चलान गर्नु अघि नै यो खबर प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रदुम्न कार्कीले मातहतका प्रमुखलाई जानकारी गराएका थिए ।

१२ वर्ष अघि भएको भनिएको घटनाको सम्बन्धमा क’र्तव्य ज्या’न, ज्या’न मा’र्ने उद्योग र वि’स्फोटक प’दार्थसम्बन्धी मु’द्दामा उनलाई शुक्रबार रौतहट जिल्ला अदालतले थु’नामा राखेर मु’द्दाको पु’र्पक्ष गर्ने जे’ल चलान गरेको हो ।

आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थु’नामा पठाउने आदेश गरेको थियो। मुद्दामा वा’दीका तर्फबाट १२ जना र प्र’तिवादीका तर्फबाट २८ जना कानुन व्यवसायीले बहस गरेका थिए।

तर, थुनछेक बहस भइरहेका बेला डिआइजी कार्कीले रौतहट प्रहरीलाई आलम जे’ल च’लान हुने भएकाले सुरक्षा व्यवस्था साविकको तुलनामा क’डा बनाउनु भन्ने निर्देशन दिएका थिए ।

अदालतबाट आदेश आउनु अघि डिआइजी कार्कीले आलम जे’ल जानेबारे कसरी जानकारी पाए ? थुनछेक बहस सकिने र अदालतबाट आदेश आउनेसम्म अनुमान गर्न सकिने भए पनि बहस भइरहेका बेला ‘अलाम जे’ल चलान हुँदैैछन्’ भन्दै डिआइजी कार्कीले रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीलाई सुरक्षा व्यवस्था क’डा बनाउन निर्देशन दिएका थिए ।

त्यसपछि रौतहट सदरमुकाम गौरसहित जिल्लाभरको सुरक्षा व्यवस्था क’डा पारिएको स्रोतको दाबी छ ।

स्रोत–क्यानडा नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here