नेपाली कांग्रेसका युवा तथा समाजसेबी नेता नितेश कुमार गुप्ताले आफ्नो जीवनमा बिभिन्न किसिमका आरोह अवरोह पार गरी कसरी समाजमा छुट्टै पहिचान बनाउन सफल भएको बिषयमा काल्पनिक बिषयक कथाको आजदेखि राजधानी काठमाडौंमा छायांकन शुरु गरेको छ। किसानको परिवारमा जन्मेका तथा अपाङ्ग हुदा हुदै पनि नेपाली राजनीतिमा सानै उमेरमा सफलता प्राप्त गरेको ब्यक्ती हो। देशको राजनीतिमा युवा नेता गुप्ता अपाङ्ग क्षेत्रको सफल राजनीतिक कर्मी हो। आजसम्म आफ्नो जीवनमा गरेको संघर्ष, पाएको सफलता, असफलता, सरकारले ममाथि गरेको अन्याय भेदभाव तथा सामाजिक र राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको काल्पनिक बिषयक कथा सहित (जिन्दगी हार होइन संघर्ष हो) मुल उद्देश्य भएको भन्दै आजदेखि समाजलाइ आफ्नो जीवनको बास्तबिक पिडा झल्काउने बृत्तचित्रको छायांकन शुरु गरेको युवा नेता गुप्ताले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here