आज नेकपा माओवादी पार्टीको टिकटबाट चुनाव जितेका सियाराम कुशवाहा र काशी तिवारीको हत्यारा कुशवाहालाई जिल्ला अदालत गौरले दुई भारतियलाई जन्मसिद्धको आधारमा नागरिकता दिलाउन सहयोग पुर्याउने मेयर कुशवाहा सहित २१ जनालाई भारतिय नागरिकलाई झुठा विवरण तयार गरी जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग पुरयाएकोमा जिल्ला अदालत रौतहटमा विचाराधीन अवस्थामा रहेको मुद्दामा कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाहा सहित २१ जनालाई जनही २५ हजारका दरले जरिवाना हुने रौतहट जिल्ला अदालतले फैसला गरेको छ। सार्वजनिक पदमा भएको व्यक्तिलाई जरिवाना या कैद सुनाएमा अयोग्य ठ्हर हुने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले कुन दफा अनुसार कार्वाही गर्न कानुनी विद आ-आफ्नो व्याख्यामा लागेको छ । कुनै मुलुकमा सजाए पाएका सार्वजनिक योग्य नहुने कानुनी व्यवस्था छ । पत्रकार ननद भुषण श्रीवास्तव जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here