केसीले जुनिचाँदै गाउँपालिका-५ मा विभिन्‍न उपभोक्ता समितिमार्फत गरिएको सडक निर्माण सकिएपछि पेश गरिएको बिल पास गर्न घुस मागेका थिए। उपभोक्ता समितिको काममा पनि घुस मागेपछि अख्तियार गुहारिएको थियो।

बिल रोक्न लगाएर घुस मागेको भन्दै उपभोक्ताहरुले अख्तियारमा उजुरी हालेपछि अध्यक्ष केसीमाथि निगरानी बढाइएको थियो। उपभोक्ताको उजुरीपछि हर्कतमा आएको अख्तियारको टोलीले लामो समय पछ्याएर रंगेहात समातेको हो। 

अख्तियारको टोलीले दुवैजनालाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवा हेल्थपोष्ट नजिकबाट पक्राउ गरी हिरासतमा लिएको हो। दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सापकोटाले जानकारी दिएका छन्। 

Getting a Job in the USA Might be Easier Than You ThinkJobs USA | Search Ads|SponsoredVillas For Sale in Dubai Might Totally Surprise YouVillas for Sale in Dubai | Search Ads|SponsoredStudent Accommodations in London Might Surprise YouStudent Accomodations | Search Ads|SponsoredCruises Costs from Nepal Might Actually Amaze YouCruises | Search Ads|SponsoredThe Cost of Hair Transplants in Budhanilkantha Might Shock YouHair Transplant | Search Ads|Sponsored10 Crucial Exercises for Back PainFitness Engage|SponsoredDubai Tours Might Surprise YouDubai Tours | Search Ads|Sponsored7 Foods That Are Aging YouOrganic Welcome|Sponsoredएकै दिन १७ जनासँग सहवासकाठमाडौं :  काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाकाThahaKhabar© 2018 – ThahaKhabar Pvt. Ltd. Powered by 

एकै दिन १७ जनासँग सहवासGetting a Job in the USA Might be Easier Than You ThinkJobs USA | Search Ads|SponsoredVillas For Sale in Dubai Might Total

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here