तराईमा बढीरहेको चिसोले गर्दा जनजिवन प्रभावित भएको देखेर रौतहटको इशनाथ नगरपालिकाको नेकपाको नगर कमिटी अध्यक्ष मोहन मेहताले मुसहर दलित बस्तिमा ८० घरपरिवारलाई कम्बल बितरन गरेको छ।

चिसो बाट बच्नको लागि नेता मेहताले न्यानो कम्बल मुसहर बस्तिमा बित्रणगरेको छ।इशनाथ नगरपालिकाको वडा न.२ र ३ मा औरैयाको गरिब दलित मध्य ८० घरपरिवारलाई कम्बल बितरन गरिएको छ।नेकपा नगर कमिटी अध्यक्ष मोहन मेहताले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here