मिति :०७६१०/२५ गते

आज राष्ट्रिय अपाङ्ग माहासघको प्रदेश २ को दोस्रो साधारणसभाको विशेष अथिती नेपाली कांग्रेस रौतहटको युवा नेता एवम लोकतान्त्रिक अपाङ्ग सघको सभापति नितिश कुमार गुप्ता प्रदेश सरकारले अपाङ्गलाई दोस्रो दर्जा नागरिक सरह मानी भेदभाव गरेको प्रदेशमा लोक सेवा अपाङ्ग आरक्षण कोटा हटाएकोमा गम्भीर आपती जनाए र २ प्रदेशमा जिल्ला व्यापी सरकार विरुद्ध आन्दोलनको घोषणा गर्न जरुरी छ । स्थानीय निकायमा समेत अपाङ्ग अधिकार सुरक्षित नगरी त्नशाही गरेको विशेष अथिती नितिश कुमार गुप्ता बताए । नेपाली कांग्रेस जनकपुर जिल्ला उप सभापति अपाङ्ग अधिकार प्रती नेपाली कांग्रेस सधै सहयोग गर्न प्रतिबद्धता जनाएका जनाई सन्तोष यादबले बताए ।
अपाङ्ग अधिकार कर्मी शतिश चन्द्र झाले अपाङ्ग हामी एकता हुनुपर्छ बताए ।
राष्ट्रिय अपाङ्ग सघ अध्यक्ष विशेष अथिती मित्रलाल शर्मा अपाङ्ग अधिकार सुनिश्चितताका लागि कुनै कसर बाकी नराख्ने बताए । कार्यक्रमको प्रमुख अथिती प्रदेश २को माननीय कानुन मन्त्री जितेन्द्र देव यादब र
राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधि र विभिन्न निकायको भव्य उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here