राैतहट, १ फागुन । राैतहटकाे राजदेवी नगरपालिका वडा नं.९ बह्रमपुरी गाउमा भई रहेकाे शिवशक्ति महायज्ञ एवम सगीतमय श्रीराम कथामा विश्वप्रख्यात राजऋषि भारत निवासीका अार्चाय सुर्दशनजि महाराजले अाजबाट अाफ्नाे श्रीराम कथा बाचन कार्य अारम्भ गर्नु भएको छ । माघ २३ गते देखि अारम्भ भएको श्री शिवशक्ति महायज्ञ एवं संगीतमय श्रीराम कथा कार्यक्रममा अार्चाय सुर्दशन जी महाराजले तीन सम्म बाचन गर्ने कथाकाे अाज एक समाराेहका विच उदघाटन गर्नु भएको हाे । अार्चाय सुर्दशनजिले दुनियाँमा हिन्दुहरू आफ्नो धर्म नमाने कै कारण यतिका पछाडि परेको र आफ्नो घर परिवारमा धर्मको बारेमा चर्चा नगर्नु, अाफु भन्दा अग्रज व्यक्तिहरूको समान न गर्नुले नै हिन्दुत्वकाे विकास कम भएको बताउनु भयाे । महायज्ञ स्थल अाउन अघि अार्चाय सुर्दशन जि महाराजकाे स्वागत विश्व प्रख्यात राजऋषि सुदर्शन जी महाराजको प्रवचन रौतहटको ब्रहमपुरीमा अाज देखि सुरु । राैतहट, १ फागुन । राैतहटकाे राजदेवी नगरपालिका वडा नं.९ बह्रमपुरी गाउमा भई रहेकाे शिवशक्ति महायज्ञ एवम सगीतमय श्रीराम कथामा विश्वप्रख्यात राजऋषि भारत निवासीका अार्चाय सुर्दशनजि महाराजले अाजबाट अाफ्नाे श्रीराम कथा बाचन कार्य अारम्भ गर्नु भएको छ । माघ २३ गते देखि अारम्भ भएको श्री शिवशक्ति महायज्ञ एवं संगीतमय श्रीराम कथा कार्यक्रममा अार्चाय सुर्दशन जी महाराजले तीन सम्म बाचन गर्ने कथाकाे अाज एक समाराेहका विच उदघाटन गर्नु भएको हाे । अार्चाय सुर्दशनजिले दुनियाँमा हिन्दुहरू आफ्नो धर्म नमाने कै कारण यतिका पछाडि परेको र आफ्नो घर परिवारमा धर्मको बारेमा चर्चा नगर्नु, अाफु भन्दा ठुलाकाे अादर नगर्नुले नै हिन्दु समाजकाे उन्नति नभएकाे बताउनु भयाे। फुलमाला अर्पण, उद्घाटन र आरती सुदर्शन जी महाराजको चरणमा श्री शिवशक्ति महायज्ञ समितिका अध्यक्ष तथा समाजसेवी नवीन कुमार सिंह, रौतहट क्षेत्र नं १ को विधानसभा १ का विधायक बाबुलाल साह, राजदेवी नपाका मेयर धिरेन्द्र कुमार सिंह, गौर नपाकी उपमेयर किरण ठाकुर, राजपाका सह-महासचिव अनिल कुमार सिंह, समाजवादी पार्टीका केन्द्रीय सदस्य रेवन्त झा, गौर नपा वडा नं ३ को वडाअध्यक्ष श्यामसुन्दर पटेल, रिपोर्टस क्लब राैतहटका अध्यक्ष अभिमनु पटेल लगायतले गर्नु भएको थियाे । भारतकाे बिहार राज्यकाे बैरगनिया नाकाबाट नेपाल प्रवेश गर्नु भएका अार्चाय सुर्दशन जि महाराजकाे भव्य स्वागत राैतहटकाे गाैरमा प्रवेशका लागि रहेकाे नेपालकाे एेतिहासिक क्रान्तिद्वारमा हजारौं नेता तथा कार्यकर्ताले गरेका थिए । विश्व कल्याणका लागि अायाेजित महायज्ञमा देशविदेशबाट अाएका र अाउन लाग्नु भएका श्रद्वालु भक्तजनहरुकाे सेवामा कुनै कसर बाकी न राख्ने महायज्ञ समितिका अध्यक्ष नवीन कुमार सिंहले बताउनु भयो । नगर प्रमुख धिरेन्द्र कुमार सिंहले अाफुले अाफ्नाे नगरमा वर्षको अवसरमा सबैलाई सेवा गर्नेमाैका पाउँदा गाैरवान्वित भएको बताउनु भयाे । अाज भएको पहिलाे दिनकाे श्रीराम कथा बाचनमा ५० हजारकाे हराहारीमा श्रद्धालु भक्तजनहरुकाे सहभागीता रहेकाे महायज्ञ समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here