काठमाडौं  कोरोना भाइरसका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताए का छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here